थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

Law Hub Nepal वैशाख ११, २०७७

काठमाडौं । थप दुई जनामा कोरोना भाइरस -कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।

जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार