ब्रेकिङ्ग : समाजवादी पार्टी र राजपाबीच एकता (सहमति पत्रसहित)

Law Hub Nepal वैशाख १०, २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ ।

एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गरेका हुन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार