राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक बहुमतले पास, चार दलको फरक मत

Law Hub Nepal असार ७, २०७७

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका छन् ।

नागरिता विधेयकलाई संसदको यसै अधिवेशनमा पास गर्ने सरकारको तयारी छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार