प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

Law Hub Nepal फागुन २१, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा बुधबार ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो । चिकित्सकहरुले  प्रत्यारोपण सफल भएको  बताएका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार