राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश स्वीकृत

Law Hub Nepal मंसिर २१, २०७७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश स्वीकृत गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’ स्वीकृत गरेकी हुन्।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार