भोलिदेखि काठमाडौंमा निषेधाज्ञा, सवारीसाधन चलाउन नपाइने

Law Hub Nepal भाद्र २, २०७७

काठमाडौं । काठमाडौँमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ।

भोलि बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारीको निर्णय गरेको हो।

अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन समेत चलाउने नदिने निर्णय भएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार