नेकपा सचिवालयको निर्णय : विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता

Law Hub Nepal असार ६, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । संसदको राज्य व्यवस्था समितिमा छलफलमा रहेको नागरिकता विधेयकलाई संसदको यसै अधिवेशनमा पास गर्ने तयारी छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार