सचिवालय बैठक सकियो, प्रधानमन्त्री शितलनिवासमा

Law Hub Nepal वैशाख ८, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।

मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।

बैठकमा विभिन्न कोणबाट छलफल भएको र ठूलो रुपमा नलिन प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि शीतलनिवास पुगेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार