१० जना थपिए कोरोना संक्रमित, एक सय २० पुग्यो संक्रमितको संख्या

Law Hub Nepal वैशाख २९, २०७७

काठमाडौं । नेपालमा १० जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू कपिलवस्तुको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या १ सय २० पुगेको छ।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार