थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

Law Hub Nepal वैशाख ३१, २०७७

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार