नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

Law Hub Nepal जेठ ४, २०७७

काठमाडौं । नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ ।

बाँकेका अर्का एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार