नेकपा सचिवालय बैठक सम्पन्न, २० गते फेरि सचिवालय बैठक बस्ने

Law Hub Nepal वैशाख १७, २०७७

काठमाडौं । नेकपा सचिवालय बैठक सम्पन्न भएको छ ।

नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने  निर्णयमा भएको बताए।

साथै, बैशाख २० गते पुन: सचिवालयको बैठक बस्ने निर्णय गर्दै  सचिवालय बैठक सम्पन्न भएको उनले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार