भोलि देशभर सार्वजनिक बिदा दिनेे सरकारको निर्णय 

Law Hub Nepal वैशाख २४, २०७७

काठमाडौं । सरकारले बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै विदा दिने निर्णय गरेको हो ।

गृहको सूचनामा भनिएको छ,“बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा-चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।”

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार