नेपालमा संक्रमितको संख्या सय नाघ्यो, कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित

Law Hub Nepal वैशाख २५, २०७७

काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार