सर्वोच्च बारको अध्यक्षमा कांग्रेस निकट समूहका वरिष्ठ अधिवक्ता शाक्य विजयी (मतपरिणाम सहित)

Law Hub Nepal पौष ४, २०७७

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा कांग्रेस निकट लोकतान्त्रिक प्यानलका उम्मेदवार वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।

आजै भएको निर्वाचनमा उनलेे प्रगतिशील प्यानलका उम्मेदवार रविनारायण खनाललाई पराजित गर्दै विजयी भएका हुन् । निर्वाचनको परिणाम निम्नानुसार छ :

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार