ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय 

Law Hub Nepal पौष ७, २०७७

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार