संसद् विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट, केहीबेरमा दर्ता हुने

Law Hub Nepal पौष ६, २०७७

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ताका लागि ८ वटा रिट पुगेका छन् । तर कुनै पनि दर्ता भने भइसकेका छैनन् । रिट अध्ययनका क्रममा रहेकाले र केहीबेरमा दर्ता हुने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार