बामदेव गौतम नेकपाको केन्द्रीय उपाध्यक्ष

Law Hub Nepal माघ १९, २०७६

काठमाडौँ । नेकपा नेेेता बामदेेव गौतम केन्द्रीय उपाध्यक्ष भएका छन् ।

बुधबारदेखि जारी नेकपाको केन्द्रीय समिति बैठकमा महासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बन्न सफल भएका हुन् ।

गत असोजको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेको थियो । स्थायी समितिबाट उक्त प्रस्ताव पारित गर्दै केन्द्रीय समितिमा लगिएको थियो । केन्द्रीय समितिले पारित गरेसँगै गौतमलाई उपाध्यक्ष बनाइएको हो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार