लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ बाट खुला गर्ने निर्णय

Law Hub Nepal भाद्र २९, २०७७

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार