सत्तारूढ नेकपामा सकस : प्रधानमन्त्री ओली पुगे वामदेव निवास भैसेपाटी

Law Hub Nepal श्रावण १३, २०७७

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमको निवास भैैंसेपाटी पुगेका छन्।

महासचिव बिष्णुु पौडेलका साथमा प्रधानमन्त्री ओली उनको समर्थन खोज्दै गौतमकै निवास पुगेका हुन्।

नेकपाको स्थायी समिति बैठकमा ओलीले एक पद छाड्नुपर्ने भन्दै किचलो बढीरहेको छ ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार ओली साँझ सातबजे गौतम निवास पुगेका हुन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार