एक महिनाको घरभाडा मिनाहा गर्न सरकारको आग्रह

Law Hub Nepal चैत्र १६, २०७६

काठमाडौं । सरकारले एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गरेको  छ।

काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको हो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो ।

आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार