असमर्थ पक्षलाई कानूनी सहायता दिने तीनै तहका अदालतमा रहेका वैतनिक वकिलहरू

Law Hub Nepal असार ११, २०७७

नेपालको संविधान २०७२ को धारा २० मा रहेको न्यायसम्बन्धी हक अन्तर्गत उपधारा १० मा असमर्थ पक्षलाई कानून बमोजिम निःशुल्क कानूनी सहायता पाउने हक हुने व्यवस्था गरिएको छ ।

कानून व्यवसायी राख्न नसक्ने असहाय, अशक्त, नाबालक, आर्थिक रूपमा विपन्न वा थुनामा रहेका व्यक्तिलाई कानूनी सहायता उपलब्ध गराउन अदालतमा आवश्यक सङ्ख्यामा वैतनिक कानून व्यवसायी रहेका हुन्छन् ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा रहेका वैतनिक वकिलको नाम र सम्पर्क विवरण निम्नानुसार छ :

स्रोत : नेपाल कानून आयोग ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार